News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय समाचार

दक्षिण अल्जेरियामा सडक दुर्घटना बीसको मृत्यु

अल्जेरिया । दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना भने घाइते भएका स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका थिए । त्यसैगरी दुर्घटना भएको यस बसमा एक अल्जेरि चालक र तीस विदेश नागरिकहरु सवार रहेका जनाइएको छ ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस /सिन्ह्वा

प्रतिक्रिया