
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा। पोखरामा जारी गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा स्याङ्जा विजयी भएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा यही पुस ३ देखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा स्याङ्जाले नवलपुरलाई दुई विकेटले पराजित गरेको हो ।
अत्यन्त रोचक बनेको खेलमा अन्तिम दुई बल बाँकी छँदा स्याङ्जाले जीत निकालेको हो । टस जितेर ब्याटिङ गरेको नवलपुरले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै स्याङ्जालाई जीतका लागि २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । स्याङ्जाले ४९ दशमलव चार ओभरमा आठ विकेट गुमाएर विजयी लक्ष्य पूरा गरेको हो ।
जवाफी ब्याटिङमा उत्रिएको स्याङ्जाका लागि विष्णु पाण्डेले १०९ बलमा आठ चौकासहित ७५ रनको महत्वपूर्ण योगदान दिनुभयो । नवलपुरका दीपक डुम्रेले ५२ तथा सन्देश बस्नेतले ५० रनको अर्धशतक खेले पनि आफ्नो टोलीका लागि जीत दिलाउन पर्याप्त रहेन । स्याङ्जाको बलिङमा मिलन लुइँटेलले पाँच तथा विष्णु पाण्डेले दुई विकेट लिनुभएको थियो ।
स्याङ्जाका करण पँगेनीले ४१, ईश्वर क्षेत्रीले २८ तथा अशोक श्रेष्ठले २७ रन बनाउनुभएको थियो । नवलपुरका बलरहरु कैलाश पँगेनीले तीन तथा विज्ञान गौतमले दुई विकेट लिनुभयो । खेलमा स्याङ्जाका विष्णु पाण्डे ‘म्यान अफ द म्याच’ घोषित हुनुभएकामा उहाँलाई गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले ट्रफी पुरस्कार प्रदान गर्नुभएको थियो । प्रदेश क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली छनोट गर्न प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत मङ्गलबार कास्की र तनहुँबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !