
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
कानो, नाइजेरिया । नाइजेरियाको उत्तरी राज्य कात्सिनामा सशस्त्र डाँकुहरूसँगको झडपपछि कम्तीमा ८० विद्यार्थीलाई अपहरणमुक्त गरेको नाइजेसरियाली प्रहरीले आइतबार जनाएको छ ।
शनिबार एक धार्मिक समारोहमा सहभागी भएर फर्किने क्रममा बन्दूकधारी एक समूहले उनीहरूलाई अपहरण गरी लगेको कात्सिना राज्यका प्रहरी प्रवक्ता ग्याम्बो आइसाले बताउनुभयो । स्थानीयले प्रहरीको सहयोगमा आफ्ना बावुनानीहरूलाई छुटाउन फुलानी समुदायको एक वस्तीमा नियन्त्रण लिई आफ्ना बालबालिकालाई केही भएमा फुलानी समुदायमाथी धावा बोल्ने बताएपछि अपहरणकारी उक्त समूहले सबै विदार्थीलाई छोड्न बाध्य बनेका थिए ।
अपहरणमा परेका सबै विदार्थीहरू धार्मिक कार्यक्रममा सहभागी भई माहुता गाउँमा फर्किंने क्रममा अपहरणमा परेका थिए । शनिबार अपहरणमा परेकामध्ये अहिलेसम्म परिवारको सम्पर्कमा आएका छात्रछात्राको सङ्ख्या आइतबार साँझसम्म ११३ पुगेको छ ।
नाइजेरियामा विभिन्न समूहले स्थानीय बालबालिका तथा वयस्क व्यक्तिलाई अपहरण गर्ने र आफू अनुकुल हिडाउँने अभ्यास नौला भने होइनन् ।
नाइजेरियामा अपहरणमा परेका ३४४ जना विद्यार्थीलाई छ दिन पछि फर्काएको ठीक ४८ घण्टामा अर्को अपहरणको घटना भएको हो । उनीहरू अघिल्लो हप्ता अपहरणमा परेका थिए । उनीहरूको अपहरणमा नाइजेरियाली जिहादी समूह बोको हरामको सम्लग्नता रहेको भनी उक्त समूहले जिम्मेवारी लिएको थियो । रासस/एएफपी
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु