News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर समाचार

अर्गानिक मह खरिद : कास्कीको मादी गाउँपालिका–११ तोगीमा शुद्ध एवं अर्गानिक मह खरिद गर्दै पोखराबाटा सो स्थानमा पुगेका ग्राहक ।

कास्की जिल्लाको मादी गाउँपालिका–११ लम्तरी तोगीका माधव खनालले विदेशबाट फर्केर व्यावसायिक मौरीपालन गर्दै आएका छन् । मह र मौरी बिक्रीबाट वार्षिक एक करोड रुपैयाँमा शहरको पैसा गाउँमा जाने गरेको छ । तस्वीर: हरि बास्तोला/रासस