News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

पत्रकार दुर्गा अधिकारीको ‘समाज, सञ्चार र राजनीति’ लेख संग्रह सार्वजनिक

लकडाउनको समयलाई सदुपयोग गर्दै पत्रकार दुर्गा अधिकारीले ‘समाज, सञ्चार र राजनीति’ लेख संग्रह सार्वजनिक गर्नुभएको छ । रेडियो सफलता १०३.४ मेगाहर्जका प्रबन्ध निर्देशक अधिकारीको पुस्तकको विमोचन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको हो ।

डनन्यूज ट्रेन्डिङ