१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
डन न्यूज
पोखरा ।
बाग्लुङ बसपार्क अगाडि बाग्लुङ पोखरा सडक खण्डमा बलेरो जिपले ठक्कर दिदाँ स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ । गत शनिबार राती ९ बजेको समयमा हरिचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग १ ज ५८९६ नम्बरको बलेरोले बाटो क्रस गर्दै गरेको ग१२प ५३१३ स्कुटरलाई ठक्कर दिदाँ कास्की जिल्ला माछापुच्छे« गाउँपालिका वडा नं. ७ धम्पुस बस्ने वर्ष २६ की तारा विकको उपचारका क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको हो ।
घाईते भएकी विकलाई अस्पतालमा उपचारका क्रममा राती ९ः२० मा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले तत्कालै दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।