News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

ढुवानी गर्ने धान हात्तीमाथि राख्दै माउते, हात्ती उत्सव, महोत्सव र सफारीका लागि मात्र नभई किसानको सहयात्री पनि हो ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० मलवाका माउते हफिजुल मुसलमान ढुवानी गर्ने धान हात्तीमाथि राख्दै । हात्तीको प्रयोग विवाहमा र सौखिन मानिसले सफारीका लागि गर्छन । माउते मुसलमानका अनुसार हात्ती ५७ वर्षको भयो । तस्बिरः सनिउल्ला धोबी/रासस