
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
डन न्यूज
पोखरा ।
जनपत्रकार सहिद महेश पहारीको १६ औं स्मृति दिवस आज पोखरामा मनाइएको छ । पोखराबाट प्रकाशित हुने तत्कालीन स्वाभिमान साप्ताहिकमा आवद्ध पहारीलाई माओवादीको अभियोगमा विसं २०६० मा सुरक्षाकर्मीले कास्कीको ल्वाङघलेलबाट गिरफ्तार गरी कारागार चलान गरेको थियो । पत्रकार पहारी विरामी हुँदा समेत समयमा नै उपचार नपाएर वि.सं. २०६२ मा असोज १८ गते निधन भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडा कमिटी पोखरा–१० ले आयोजना गरेको स्मृति सभामा नेकपामा केन्द्र, प्रदेश जिल्ला तथा स्थानीय नेता कार्यकर्ता, सञ्चारकर्मी तथा स्थानीयवासीले पहारीको बुद्धचोकस्थित घरमा पुगेर सहिदको तस्विरमा माल्यार्पण गरी स्मरण गरेका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटीका अध्यक्ष एवम् पूर्वमन्त्री हितराज पाण्डेले उत्पीडित जनताको पक्षमा सहिद पहारीले निरन्तर कलम चलाएको स्मरण गर्दै सहिदका परिवारलाई सुविधा, सन्ततिलाई शिक्षा–दिक्षा लगायतमा जनप्रतिनिधिहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
देशले अहिले हासिल गरेका गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता जस्ता उपलब्धिहरु जनयुद्ध तथा जनआन्दोलनका सहिदका कारणबाट नै सम्भव भएको बताउँदै नेता पाण्डेले–‘निरन्तर जनताको सेवामा लाग्दा मात्र उनीहरुका सपना पूरा हुन्छ ।’
पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवम् नेकपा गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले सहिद, घाईते तथा बेपत्ता योद्धाहरुको परिवारको व्यवस्थापनका लागि पार्टी भित्र छुट्टै विभाग आवश्यक रहेको बताउनुभयो । नेकपा पोखरा महानगरपालिका वडा कमिटी १० का अध्यक्ष सूर्य बानियाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सीता तिमिल्सनाले गर्नुभएको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो