
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरीले दबाब र प्रभावमा नपरी जनताको सेवा गर्नुपर्ने बताउनुभएको छ । पैँसठ्ठीऔँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय पार्दी पोखरामा आइतबार आयोजित श्रद्धाञ्जली एवं सम्मान कार्यक्रममा उहाँले नेपाल प्रहरीले देश र जनताको सुरक्षामा स्थापनाकालदेखिनै महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो ।
दबाब र प्रभावमा पर्दा जनअपेक्षा अनुसारको सेवा प्रवाह गर्न नसकिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले इमान्दारी र जिम्मेवारीलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरी सेवाको प्रभावकारीताका लागि समय सापेक्ष प्रविधियुक्त बनाउनु पर्नेमा जोड दिँदै उहाँले त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो ।
संविधानले व्यवस्था गरे अनुसार गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याइसकेको जानकारी दिँदै उहाँले आगामी दिनमा प्रदेशमा प्रहरी सेवाको प्रभावकारीता बढने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा मुख्यमन्त्री गुरुङले दिवङ्गत अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै उत्कृष्ट प्रहरी कर्मचारीलाई नगद र सम्मानपत्रसहित सम्मान गर्नुभयो ।
आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले प्रहरी सेवाको प्रभावकारिताका लागि साधनस्रोत सम्पन्न बनाउँदै प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरी गठन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालले नेपाल प्रहरी आम नागरिकको जिउ धन र अधिकारको रक्षामा अहोरात्र खटिँदै आएको बताउनुभयो ।
कार्यक्रममा त्रैमासिक कार्य सम्पादनको आधारमा उत्कृष्ट जिल्लाको रुपमा जिल्ला प्रहरी कार्यालय तनहुँ, कार्यालय व्यवस्थापनतर्फ गण्डकी प्रदेश प्रहरी उपरीक्षक किरण राणा, जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्की लगायतलाईसम्मान गरिएको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन