
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ बेँसीशहर नगरपालिका—७ मा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका बेवारिसे सडक मानवका लागि भान्छा घर निर्माण गरेको छ । आश्रमले यहाँ आश्रय लिइरहेका उनीहरुका लागि सहज बनाउन भान्छाघर निर्माण गरेको हो ।
विसं २०७३ चैत १२ गतेबाट सञ्चालनमा आएको यस आश्रमले ऋण गरेरे साँढे आठ लाख रुपैयाँमा यस भान्छाघर निर्माण गरेको आश्रमकी संयोजक अनिता अधिकारीले बताउनुभयो । हाल २३ जना वेवारिसे सडक मानवले आश्रय लिइरहेका छन । एक स्थानीयको घर भाडामा लिएर आश्रम सञ्चालन हुँदै आएपनि सो घर सानो भएकाले सुत्न बस्नलाई समेत समस्या हुँदा खाना बनाउने कोठाको अभाव हुँदा समस्या भएपछि जग्गा भाडामा लिएर जस्ता पाताको छानो राखेर भान्छाघर निर्माण गरिएको आश्रमले जनाएको छ । भान्छाघर साथै एक÷एक वडा शौचालय, बाधरुम र पानीको धारा समेत निर्माण गरिएको छ ।
आश्रमका अनुसार एक स्थानीयको जग्गा भाडामा लिएर मासिक रु १० हजार तिर्ने सम्झौता गरेर आश्रम यहाँ रहेसम्म भान्छाघर सञ्चालन गर्ने भएको छ । यस भान्छाघर निर्माणले उनीहरुका लागि खान बनाउन र खाना खानका लागि सहज भएको छ । आश्रमको आफ्नै भौतिक संरचना नभएसम्मका लागि यस भान्छा घरले ठूलो टेवा पुग्ने आश्रमको अपेक्षा रहेको छ । भान्छाघर निर्माण गर्दा लागेको सम्पूर्ण ऋण यहाँका स्थानीय सरकार, गण्डकी प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालय पोखारालगायतबाट सहयोग माग्ने आश्रमकी संयोजक अधिकारीले बताउनुभयो ।
यस आश्रमले आगामी पुस महिनासम्म लमजुङ जिल्लालाई बेवारिसे सडक मानवमुक्त बनाउने लक्ष्य लिएको छ । यस आश्रम मुठी दान, विभिन्न व्यक्तिले जन्मदिन, विवाहलगायत विभिन्न चाडपर्वको अवसरमा गरेको सहयोगबाट सञ्चालन भइरहेको मानव सेवा आश्रम लमजुङले जनाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन