१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा । पोखरा ६ बैदाममा रहेकोे जलारी दिदीबहिनी समुहको आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको सहयोगमा तीन दिने उद्घोषण, नेतृत्व विकास तथा माइन्यूट लेखन तालिम शनिबारदेखि सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले उद्घाटन गर्दै वडा कार्यालयबाट उपलब्ध सेवा सुविधालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले वडा भित्रका लक्षित बर्गलाई प्राथमिकता दिई विभिन्न तालिम दिनुका साथै आय आर्जनमा जोड्ने किसिमका तालिम दिइने बताए ।
पोखरा ६ की वडा सदस्य शोभा जलारीले पहिलोपटक जलारी दिदीबहिनीहरुलाई तालिम लिएको धेरै कुरा सिकाउने बताउँदैं यस्ता कार्यक्रम नियमित गर्नुपर्ने बताईन् ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्णबहादुर रानाभाटले तालिममा सिकेको कुरा ब्यवहारमा उतार्न सधैं तत्पर हुन अनुरोध गर्दै तालिम नियमित लिइ रहनुपर्ने बताए ।
कार्यक्रममा हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारी र फेवा बाराही आमा समूहकी अध्यक्ष सीता जलारी लगायतले बोलेका थिए ।
तीन दिनसम्म संचालन हुने उक्त तालिममा स्वतन्त्र पत्रकार संघ कास्कीमा आवद्ध पत्रकारहरु सागर कार्की, कृष्ण रानाभाट, डिल्लीराम काफ्ले, रजनी तामाङ, राधा ढकाल, मदनराज जैसी र अर्चना श्रेष्ठले उद्घोषण कला, नेतृत्व बिकास र माइन्यूट लेखन सम्बन्धि तालिम दिनेछन् ।
समूहकी अध्यक्ष मीना जलारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहसचिव सम्झना खत्रीले र संचालन सचिव दीपा जलारीले गरेका थिए ।