News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

भक्तपुर जिल्लाको पर्यटकीयस्थल न्यातापोल मन्दिरको साँझपखको दृश्य

भक्तपुर जिल्लाको पर्यटकीयस्थल न्यातापोल मन्दिरको साँझपखको दृश्य । भक्तपुर यस्तै ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुले असाध्यै सम्पन्न छ । अनि यहीँ सम्पदाहरुले हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षिक गर्ने गर्दछ । तस्वीर: चन्द्रकला क्षेत्री