News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

तनहुँको ऋषिङ गाउँपालिका–८ भैंसीकिलेका पहिरो पीडितलाई राहत

तनहुँको ऋषिङ गाउँपालिका–८ भैंसीकिलेका पहिरो पीडित आनबहादुर थापालाई दुई लाख ४४ हजार १५० रुपैयाँ हस्तान्तरण गर्दै तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भीमराज गुरुङ । गत असार २८ गतेको पहिरोमा पुरिएर आनबहादुरका पाँच जना परिवारको मृत्यु भएको थियो । तस्वीर: कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया