तनहुँको ऋषिङ गाउँपालिका–८ भैंसीकिलेका पहिरो पीडित आनबहादुर थापालाई दुई लाख ४४ हजार १५० रुपैयाँ हस्तान्तरण गर्दै तनहुँ समाज हङकङका पूर्व अध्यक्ष भीमराज गुरुङ । गत असार २८ गतेको पहिरोमा पुरिएर आनबहादुरका पाँच जना परिवारको मृत्यु भएको थियो । तस्वीर: कृष्ण न्यौपाने/रासस