
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
ललितपुर । दक्षिण एसियाली मुलुकमा विज्ञान क्षेत्रको अवस्था नाजुक रहेकाले युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आज विश्व विज्ञान दिवस–२०२० का अवसरमा डिजिटल प्रविधिमार्फत आयोजना गरेको ‘समाजका लागि विज्ञान र विज्ञानसँग समाज’ कार्यक्रममा विज्ञानलाई मुलुकमा थप बढवा दिन विज्ञान कूटनीति, स्याटेलाइटमा आधारित सूचना र प्रविधि, विज्ञान पत्रकारिता, विज्ञान क्षेत्रमा महिलाको सहभागिता, विज्ञान शिक्षा र राष्ट्रिय नवप्रवर्तन डिजिटल नेटवर्कको भूमिकामा जोड दिनुपर्ने बताइयो ।
नेपाल र नेपाल बाहिरका विषयमा पनि अध्ययन र अनुसन्धान गर्ने संस्था ग्लोबल इन्स्च्यिुट फर इन्टरडिस्प्लिनरी स्टडिज (जिआइआइएस) का निर्देशक डा उत्तमबाबु श्रेष्ठले विज्ञानको सिमा निर्धारण नहुने भएकाले यस क्षेत्रमा युवा वैज्ञानिकको क्षमता बढाएर लानु उपयुक्त हुने मत राख्नुभयो । मुलुकको पहिलो भूउपग्रह नेपालीस्याट–१ का निर्माता तथा जापानमा ‘बर्ड–३’ परियोजना प्रबन्धक इञ्जिनीयर आभाष मास्केले देश विकासमा रिमोट र कमन्युकेसन दुई थरिका स्याटालइट अझै भित्र्याउन जरुरी रहेको औल्याउनुभयो ।
शिक्षाविद् तथा महिला वैज्ञानिक फोरम नेपाल (डब्ल्युएसएफएन) का संयोजक प्रा.डा अन्जना सिंहले २१ आँै शताब्दीमा मुलुकका महिलाको समग्र अवस्था माथि उठ्न नसकेको गुनासो गर्नुभयो । विज्ञान पत्रकार छत्र कार्कीले विज्ञानको विकासका लागि वैज्ञानिक र सञ्चारकर्मीबीच सञ्चारको प्रक्रिया बढ्नुपर्ने भनाइ राख्नुभयो ।
नाष्टका प्रविधि सङ्काय प्रमुख डा.रवीन्द्र ढकालले विज्ञान र प्रविधिलाई समाजसँग जोड्न नवीन कार्यले महत्वपूर्ण भूमिका खेल्ने भएको हुँदा मूलूकमा निर्माण भएका नयाँ–नयाँ प्रविधिलाई बढवा दिन नाष्टले नेशनल इनोभेसन डिजिटल नेटवर्क औजारको शुरुआत गरेको जानकारी गराउनुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी