News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विचार

डा.गोविन्द केसीको सत्याग्रह र सरकार

“डा.गोविन्द केसी जस्ता अधिकांश चिकित्सकहरुका प्राईभेट हस्पिटल, शहरमा आलिशान भवन र महँगा गाडी छन् । डाक्टर भएर पनि यसरी नकमाउनेलाई समाजले पुज्दैन र बुझ्दैन भन्ने लाग्दो हो । लुटेर यहाँ दानबिर पनि हुन सकिन्छ र माननीय पनि । तर जुन बाटो तपाईं हिड्नु भो, कठिन छ । संघर्षपूर्ण छ । तर तपाईको बचाई सार्थक र गर्विलो छ । अझ मरण झन् उच्च हुनेछ । राष्ट्रिय सम्मान नदेला सरकारले तर जनताले त्यो भन्दा लाखौं गुणा उच्च सम्मान र विदाई अवश्य दिनेछन् । विश्वास छ, तपाईले गरिब जनता र राष्ट्रका लागि गर्नु भएको शान्तिपूर्ण सत्याग्रहले अवश्य परिवर्तन ल्याउनेछ।”

प्रतिक्रिया