News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

अलपत्र बेनी–दरवाङ सडक

ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र परेको म्याग्दीको बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–४ सिंगा खण्डको सडक । सडक स्तरोन्नतिमा ढिलाई हुँदा मालिका, मंगला र धवलागिरि गाउँपालिकाका नागरिकलाई सास्ति भएको छ । तस्बिरः सन्तोष गौतम/रासस