
१पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
३फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
४कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
५गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
६भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
७पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
८बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२तिब्बतर्फ ताल पुन: फुट्यो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
पोखरा महानगरपालिका वडा नं १२ स्थित लालीगुराँस शान्तिटोल भित्र सिसिटिभी क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ । टोलभित्र हुनसक्ने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न¸ विभिन्न प्रकारका घटना तथा दुर्घटना नियन्त्रण गर्न, टोल भित्र शान्ति सुरक्षा कायम गर्न तथा टोललाई स्मार्ट टोल बनाउन सडकका मुख्य ६ चोकहरुमा सिसिटिभी क्यामरा जडान गरेको टोल विकास संस्थाका सचिव होमनाथ निरौलाले बताए ।
सिसिटिभी क्यामेरा जडानपछि अपाराधिक क्रियाकलाप न्यूनिकरण हुनेमा टोल विकास संस्थाका अध्यक्ष रुद्र न्यौपानेले विश्वास व्यक्त गरेका छन् । “अहिले महानगरका वडाभित्र विभिन्न टोलहरुमा बढ्दो बजारीकरणका कारण धेरै चोरीका घटना पनि हुने गरेका छन्”, उनले भने, “त्यस्ता घटना नियन्त्रण गर्न हामीहरुले टोल भित्र सम्भावित घटना हुने ठाउँमा सिसिटिभी क्यामरा जडान गरेका हौँ । आवश्यता अनुसार टोलका अन्य चोकमा पनि विस्तारै जडान गरिनेछ ।” टोल विकास संस्थाका सल्लाकार फणीनारायण भट्टराईले टोललाई व्यवस्थित गर्न सिसीटिभि क्यामराले ठूलो टेवा पुर्याउने जानकारी दिए। टोल भित्र हुने अपराधिक घटना¸ दुर्घटना¸ झगडा¸ चोरी साथै नगरपालिकाले बनाएका नीति नियमलाई पालन नगरेको पाइएकोमा अब सिसिटिभी क्यामरामार्फत निगरानी गर्ने भट्टराईको भनाइ छ । यसले जथाभावी फोहर फाल्ने, तोडफोड हुने घटनाहरु समेत न्यूनिकरण हुने उनले बताए ।
टोल विकास संस्थाको निवेदन र वडा नं १२ को कार्यालयको सिफारीसमा पोखरा महानगरपालिकाले सिसिटिभी जडान गर्ने कार्यको लागि रु १ लाख बरावरको आवश्यक सामाग्रीहरु प्रदान गरेको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने