
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
कास्की, २० जेठ । पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कास्कीले जितेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा कास्कीले नवलपुरमाथि १८ रनको जित निकाल्दै रु एक लाखसहित ट्रफी पुरस्कार पायो ।
उपविजेता बनेको नवलपुरले रु ५० हजार पुरस्कार पायो । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा यही जेठ १४ गतेदेखि पोखरामा प्रतियोगिता सञ्चालन भएको हो ।
फाइनल खेलमा नवलपुरले टस जितेर कास्कीलाई ब्याटिङको निम्तो दिएको थियो । कास्कीले निर्धारित २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १४२ रन बनायो ।
खेलमा अभिषेक थापाले २५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै अविजित ३६ रनको योगदान दिनुभयो । सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाउनुभयो ।
नवलपुरबाट अपराजित पौडेलले तीन, कैलाश पगेनीले दुई तथा शिशिर भुसाल र विशाल पौडेलले समान एक÷एक विकेट लिनुभयो । खेलमा जितका लागि १४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो ।
प्रतियोगिताको ‘म्यान अफ दी सिरिज’को उपाधि नवलपुरका अपराजित पौडलले प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट बलर नवलपुरका अपराजित पौडेल, बेष्ट ब्याट्सम्यान कास्कीका मुस्कान थापा बन्न सफल हुनुभयो । फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा बन्नुभयो ।
प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरूलाई प्रतियोगिता संयोजक एवं प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङ्जा, बागलुङ र म्याग्दी गरी आठ जिल्लाको सहभागिता थियो । रासस
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन