News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

शताब्दी पुरुष जोशी पत्नीको निधन

शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशी । फाईल तस्विर

पाटन, २ वैशाख ।  शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ ।

सय वर्ष पुग्नुभएकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिनुभयो । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । यसअघि असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।