
१२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
पोखरा, १२ चैत । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले संस्थाका सदस्यलाई मानवअधिकारका आधारभूत पक्षबारे तालिम दिएको छ । राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशसँगको सहकार्यमा शनिबार कालावाङ होमस्टेमा भएको कार्यक्रममा ३० जना सहभागी भए ।
सहभागीलाई राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख माया देवी शर्मा र मानवअधिकार अधिकृत मोहन काफ्लेले मानवअधिकारका विविध पक्ष, विश्वव्यापी मान्यता र अहिलेका चुनौतीबारे प्रशिक्षण दिए ।
सम्पदाका अध्यक्ष सुनिल पाण्डेले शासन व्यवस्था र समय परिवर्तन भए पनि मानवअधिकार र सम्पदाको क्षेत्रमा अनेक चुनौती विद्यमान रहेको बताए । उनले भने, ‘शासक र समाजका अगुवाको प्राथमिकतामा सर्वसाधारण मान्छेको अधिकार र सम्पदाहरुको संरक्षण पर्न सकेको छैन ।’
कार्यक्रममा सम्पदाका निवर्तमान अध्यक्ष विष्णुहरि अधिकारी, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, उपाध्यक्ष निर्मला कोइराला, महासचिव ठाकुर बराल लगायतले मानवअधिकार र राष्ट्रिय सम्पदाको संरक्षणका विषयमा आआफ्नो भनाई व्यक्त गरेका थिए ।
तालिमपछि सहागीले कालाबाङ क्षेत्रका पर्यटकीय स्थल, सम्पदा, चैतारी र पोखरी लगायत अवलोकन गरेका थिए ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ