
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
पोखरा, १७ फागुन । अन्नपूर्ण गाउँपालिका वडा नं. ९ स्थित भूमे आधारभूत विद्यालय सुदामे र श्री भगवती माध्यमिक विद्यालय तिखेढुङ्गाका विद्यार्थीलाई डिजी युनिभर्सिटीका अध्यक्ष हुङ्ग लिले स्कुल व्याग र अभिभावकलाई बाख्रा वितरण गरेका छन् ।
डिजी युनिभर्सिटी कोरियाका अध्यक्ष लिले सरकारी विद्यालयमा पढ्ने ग्रामीण क्षेत्रका विद्यार्थीको पढाइलाई निरन्तरता दिने उद्धेश्यले सहयोग गर्दा पाएको स्वागत नै आफ्ना लागि पुरस्कार भएको बताए । लिले थपे, हामी पनि कोरियाका विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई स्वागत गर्न र सघाउन प्रतिवद्ध छौं ।
युनिभर्सिटीको अभियन विभाग र पाककला विभागका प्रमुख हुङ गो लि, ज्याङ जिओन लि, मुन जुङ चोइ, हुङ इयुन जोङले आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर गरिरहने जानकारी दिए ।
कोरियाली टिमले भूमे आधारभूत विद्यालय सुदामेका विद्यार्थीलाई ९० वटा स्कुल व्याग र २० वटा माऊ बाख्रा वितरण गरेको थियो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पुप्षा पुनले बाख्रा वितरणले विद्यार्थीको शैक्षिक खर्च पूरा हुने बताइन । अभिभावकले पाएको बाख्रा र विद्यार्थीको शैक्षिक सामग्री यथोचित सदुपयोग हुने प्रधानाध्यापक तेज शर्माले जानकारी दिए ।
कोरियाली टिमले भगवती माध्यमिक विद्यालय तिखेढुङ्गाका विद्यार्थीलाई २ सय वटा स्कुल व्याग र अभिभावकलाई ६० वटा माऊ बाख्रा वितरण गरेको थियो । अर्थ समितिका संयोजक मेजर हितमान गुरुङले स्वयम्सेवी प्राध्यापक एवम् कला शिक्षक किमका कारण विद्यालयले सहयोग पाएको बताए ।
गुरुङले भने, भिजिट भिसामा नेपाल आउजाउ गर्ने किमले नेपाली विद्यार्थीलाई कला सिकाए । अन्नपूर्ण ड्रोइङ ड्रिम टिमका विद्यार्थीलाई श्री भगवती स्कुलको ३ मिटर उचाई र ३० मिटर लम्बाईको पर्खालमा सामूहिक चित्र बनाएर नेपाल कै ठूलो कला निर्माण गर्न लगाए ।
‘खसीले मसी’ हुन्छ भन्ने सन्देश दिन, विपन्न विद्यार्थीको पढाइलेखाइलाई सहयोग गर्न माऊ बाख्रा वितरण, जाडोमा विद्यार्थीलाई न्यानो कपडा, विद्यालय पोशाक र शैक्षिक सामाग्रीमा वर्षेनी सघाउँदै आएका किमले सहयोगका लागि सहजीकरण गर्दै आएका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी