
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णय गरेको भन्दै विप्लव नेतृत्वको नेकपासहित ५ राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेका छन् ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णयसँगै पाँच दलीय संयुक्त मोर्चाले नेपाल बन्दको आह्वान गरेको हो । बन्दले राजधानी काठमाडौँसहित बनेको छ ।
विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी, वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरिएको छ ।
नेपाल बन्दका कारण लामो र छोटो दूरीका सवारी साधान चलेका छैनन् भने जनजीवन विहानैबाट प्रभावित भएको छ । बिहानी सेवाका स्कुल कलेजहरु बन्द छन् । त्यस्तै बजार व्यवसाय पनि ठप्प छ ।
एमसीसी टेबुल गर्ने निर्णयविरुद्ध विरोधलाई रोक्न सरकारले राजधानी काठमाडौँसहित ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्रि प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।
ति पार्टी सम्बद्ध मोर्चाले नेपालमा एमसीसीको बहस सुरु हुन बितिकै सुरुदेखि नै एमसीसी सम्झौता खारेजीको माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् ।
एमसीसी राष्ट्रघाती भएको र सत्ता गठबन्धन दलहरुले उक्त सम्झौता संसदबाट पारित गरी लागु गर्न खोजेको भन्दै विरोध जनाएका उनीहरुले एमसीसी संसदमा नलिएर खारेज गर्नुपर्ने माग गरिरहेका छन् ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जबरजस्त भएपनि संसदमा एमसीसी लैजाने पक्षमा उभिएपछि सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी समर्थन नगर्ने बताएका छन् । त्यस्तै राष्ट्रिय जनामोर्चालगायतका साना पार्टीले पनि एमसीसीको विरोध जनाउँदै आएका छन् ।
नेपाली काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी टेबुल गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै देशभर विरोध सुरु भएको छ । यसअघि रोकेपनि सरकारले निर्णय नै गरिसकेपछि टेबुल गर्नुपर्ने कानुनी बाध्यतामा सभामुख अग्नि सापकोटा रहेका छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग