
१स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
२१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
३प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
४गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
५जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
६गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
७केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
८सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
९तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
१०ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
११एमालेका महेश बस्नेतको लज्जास्पद हार
१२पर्वतमा रास्वपाका सागर भुसाल विजयी
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
६फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको आसन्न १६ औं अधिवेशनको लागि उम्मेदवार मनोनयन दर्ता शुरु गरिएको छ । कात्तिक १९ गते हुने अधिवेशनको लागि १४ सदस्यीय कार्यसमितिमा अध्यक्ष र सचिवमा एक एक जनाको उम्मेदवारी परेको टान सचिवालयले जनाएको छ । अध्यक्षमा सुशीलराज पौडेल र सचिवमा मिलन तिवारीको मात्र उम्मेदवारी परेको छ ।
त्यसैगरी प्रथम उपाध्यक्ष पदका लागि जीवनराज सापकोटा र धर्मराज पन्थीको उम्मेदवारी परेको छ । सापकोटा हाल सचिवमा रहेका छन् भने पन्थी द्धितीय उपाध्यक्षको जिम्मेवारीमा छन् । द्धितीय उपाध्यक्ष पदमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । सो पदका लागि कृष्णप्रसाद आचार्य, दिवस लामिछाने र उदय सुवेदी रहेका छन् । आचार्य हाल कोषाध्यक्ष र सुवेदी सहसचिवको जिम्मेवारीमा हुनुहुन्छ । सहसचिवका लागि विश्वहाङ राई र रेशम अधिकारीले मनोनयन दर्ता गराएका छन् । कोषाध्यक्षमा कृष्णकुमारी गुरुङ र ढाकाराम अधिकारीले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी ६ सदस्यका लागि ११ सदस्यले उम्मेदवारी दिएका छन् । सदस्यमा अनिल थापा, अमृतप्रसाद तिवारी, कालीबहादुर नेम्वाङ, गोपालकृष्ण सङ्ग्रौला, चन्द्रबहादुर भुजेल, जूना अधिकारी, विकास गुरुङ, मोहनप्रसाद सुवेदी, दिपकप्रसाद सापकोटा, नवराज श्रेष्ठ (सौरभ) र लक्ष्मी कोइराला रहेका छन् । दुईजना सदस्य पछि मनोनयन गरिने छ । टानको यही कात्तिक १९ गते १६ औं अधिवेशन र २७ औं वार्षिक साधारण सभा हुँदैछ ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल