
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
लमजुङ । मनाङबाट अवैध रुपमा ल्याईएको ७० किलो जडिबुटिसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । ग१ज ७४५३ नम्बरको पिकअपबोलेरो जीपलाई बेसीशहर नगरपालिका वडा नं. ८ नारायणस्थानमा चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखिएको अवस्थामा ती जुडिबुटिहरु भेटिएका हुन् ।
प्रहरीले चेकजाँच गर्ने क्रममा जटामसी १६ किलोग्राम, बुकीफुल एकसय २४ किलोग्राम, धुपिपात ५३ किलोग्राम, सुनपाती ९ किलोग्राम, भोजपत्र १३ किलोग्राम गरी दुईसय १५ किलोग्राम जडिबुटि फेला पारेको थियो । प्रहरीले जीप चालक लमजुङ दोर्दी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ३१ क कर्ण गुरुङ, जिपमा सवार भई जडिबुटी ओसारपसार गर्ने कार्यमा संलग्न मनाङ नार्फु गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४५ का लाम्पा छिरिङ लामा र मनाङ नेस्याङ गाउँपालिका वडा नं. ३ वस्ने वर्ष २९ का पल्मु लामालाई पक्राउ गरिएको हो ।

त्यसैगरी अवैध जडिबुटी संकलन गरेको विशेष सूचनाको आधारमा सोही दिन राती ८ बजेको समयमा लमजुङ, वेसीशहर नगरपालिका वडा नं. ८ झयाङखेलास्थित दुईवटा घर खानतलासी गर्ने क्रममा अवैध जडिबुटि पक्राउ गरिएको छ । सो क्रममा वर्ष ४४ की शान्त कुमारी तामाङको घरमा प्रतिबन्धित जडिबुटी पाँचऔंले ८ किलोग्राम र सोही ठाउँ बस्ने वर्ष ४६ को मिनबहादुर तामाङको घरबाट अवैध जडिबुटी पाँचऔंले ३.५ किलोग्राम, निरमसी ५३ किलोग्राम, मजिठो १४ किलोग्राम, कुड्की ५४ किलोग्राम गरी चारसय ८२ किलोग्राम गरी १९ लाख ३२ हजार नौंसय ९० रुपैयाँ बराबरको सातसय ५ किलोग्राम अवैध जडिबुटी सहित मानिसलाई पक्राउ गरी डिभिजन बन कार्यालय लमजुङमा प्रहरीले पठाएको छ ।
लमजुङ वेसिशहर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३८ की सिद्धीमाया तामाङको घरमा प्रहरीले खानतलासी गर्दा २२ लाख ९९ हजार बराबरको ६ सय ९५ किलोग्राम अबैध जडिबुटी फेला पारी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय लमजुङमा पठाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए