
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
लुम्बिनी । बुटवलस्थित नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड(एनएचइ) का लगानीकर्ता सञ्चालकबीचको विवादका कारण तीन वर्षपछि आज आयोजित कम्पनीको १४ औं साधारणसभा स्थगित भएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७४÷७५ को चौधौ साधारण सभा आज बुटवलमा आयोजना गरिएको थियो । यसअघि कम्पनीको सबैभन्दा ठुलो लगानीकर्ता मध्येको बुटवल पावर कम्पनीले एनएचइका सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कम्पनी सचिवसमेत लाई विपक्षि बनाइ २०७५ भदौ २० गते कम्पनी ऐन बमोजिम सजाय गरी पाउ भनि अदालतमा उजुरिपत्र र मुद्धा दायर गरेकाले कम्पनीको विगत तीन आर्थिक वर्षदेखि साधारण सभा हुन सकेको थिएन ।
उक्त उजुरीपत्र तथा मुद्धा दायर गर्ने पक्षले आफ्नो माग दाबी छाडेर दुवै पक्षबिच सहमति भएपछि २०७६ पुस १६ गते मिलापत्र भएपछि कम्पनीको आन्तरिक लेखापरिक्षण पश्चात असोज १२ गतेको सञ्चालक समितिको बैठकले आजका लागि चौधौ साधारण सभा गर्ने निर्णय गरेको थियो । कम्पनीको नियमानुसार आजको साधारण सभामा सञ्चालक समितिका तर्फबाट ५१ प्रतिशत गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । कम्पनीमा सबैभन्दा ठुलो लगानीकर्ता बुटवल पावर कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालक समितिका सदस्य नै उपस्थित नहँुदा ५१ प्रतिशत नपुगेको हो ।
उक्त कम्पनीको एनएचइमा ५१ प्रतिशत लगानी रहेको छ । यस्तै नर्वेजियन कम्पनी आइकेएनआइको ४७ प्रतिशत, हिमाल हाइड्रो पावर र बुटवल टेक्नीकल इन्टिच्युटको एक÷एक प्रतिशत शेयर लगानी रहेको कम्पनी सचिव होमबहादुर रावत क्षत्रीले जानकारी दिनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन