News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

देशभर चिसो बढ्ने क्रममा, पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेको जनाएको छ । महाशाखाले आज (म‌ंगलबार) बिहान मौसम विश्लेषणसम्बन्धी एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

जसअनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान