News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

सुनको मूल्य स्थीर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज छापावाल सुन बिहीबारको मूल्य अनुसार नै प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

डनन्यूज ट्रेन्डिङ