
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, २५ भदौ । गण्डकी विश्वद्यिालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तीका लागि उपकुलपति प्रा.डा.नवराज देवकोटा संयोजकत्वमा गठित समितीले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।
डा. अधिकारीले नियुक्तीसँगै शुक्रबार पदबहाली समेत गरेको उपकुलपति देवकोटाले जनाएका छन् । डिन नियुक्त भएका डा.अधिकारीले अमेरिकाबाट भौतिक शास्त्र विषयमा विद्यावारिधी हासिल गरेका छन् ।
गण्डकी विश्वविद्यालयको स्थापनाको दुई वर्षको अवधिमा विश्वविद्यालयको कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारी हुँदै साईन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि संकाय)को डिन पदमा राष्ट्रिय प्रतिष्पर्धाबाट डा.अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिए ।
‘डा.अधिकारीको क्षमता र अध्ययनको अनुभवले गण्डकी विश्वविद्यालयलाई छुट्टै नेतृत्व प्रदान गर्नुका साथै पहिचान दिलाउन सक्ने विश्वास लिएको छु’,कुलपति देवकोटाले भने–‘गण्डकी विश्वविद्यालयलाई जुन सोंच र उद्देश्यका साथ स्थापना गरिएको छ, त्यसलाई सफल तुल्याउन हामी निरन्तर लागिरहने छौं ।’
गण्डकी विश्वविद्यालयले तीनवटा विषयमा आश्विन १७ गतेबाट अध्ययन–अध्यापन शुरु गर्ने भएको छ । विश्वविद्यालयले नेपालमा नै पहिलोपटक शुरु गरेको स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको अध्ययन अध्यापन लेखनाथ भण्डारढिक स्थित नेपाल आदर्श माविमा शुरु गर्ने भएको छ । त्यसैगरी, बीफर्मा विषयको पोखरा–३२ स्थित ज्ञानकुञ्ज मावि र सूचना प्रविधि विषय महेन्द्रपुलबाट शुरु गर्ने जनाएको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल