
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, १४ भदौं । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की लर्निङ सेन्टरको अनलाइन शैक्षिक कार्यक्रमको आइतबार उद्घाटन गरिएको छ ।
“गौरवशाली विगत चूनौंतीपूर्ण वर्तमान, गुणस्तरका लागि शैक्षिक सुशासन” भन्ने मूल नारासहित सेन्टरले साउन ३ गतेदेखि हरेक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म अनिवार्य अङ्गे्रजी, नेपाली, गणित, विज्ञान र सामाजिक अध्ययन विषयको अनलाइनमार्फत निशुल्क शैक्षिक कार्यक्रम चलिरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्माले गुणस्तरीय शिक्षा भनेको प्रविधियुक्त शिक्षा भएकोले यसलाई संगठन कास्कीले सही सदुपयोग गरेको भन्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो । अहिलेको समयमा जो प्रविधिमैत्री छ, त्यो नै अगाडि हुन्छ भन्दै संगठन कास्की प्रविधि र सिर्जनशीलतामा एक कदम अगाडि भएको बताउनुभयो ।
कार्यक्रममा आइसिटी व्युरो तथा निशुल्क अनलाइन शैक्षिक कार्यक्रमका संयोजक दामोदर तिमिल्सिनाले अहिलेसम्म लर्निङ सेन्टरले कति गरेका गतिविधिका बारेमा प्रस्तुतिकरण गर्नुभयो ।
यसैबिच नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद पोख्रेल, नेपाल शिक्षक महासंघ कास्कीका नअध्यक्ष बोधराज पौडेलले शुभकामना मन्तव्य, सहजकर्ताका तर्फबाट नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङकी सहसचिव रीता पाठक, सहभागी विद्यार्थीका तर्फबाट प्रश्ना सुवेदीले आफ्ना भनाई राखेका थिए । संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तीर्थराज ढकालले गर्नुभएको थियो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा