
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा । चलचित्र पत्रकार संघ कास्कीले नयाँ वर्ष २०७८ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । मंगलबार पोखरामा सामाजिक सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष बिमला भण्डारी, चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, चपस कास्कीका निर्वतमान अध्यक्ष तथा महासंघ कास्कीका समावेशी सहसचिव रेम वि.क, चपस कास्कीका सल्लाहकार राजाराम पौडेल र चपस कास्कीका अध्यक्ष अरुण गिरीले भित्तेपात्रो सार्वजनिक गरे ।
सो अवसरमा पत्रकार महासंघ कास्कीका अध्यक्ष सहित चपस कास्कीबाटै प्रतिनिधित्व गर्दै निर्वाचित भएका सदस्यहरुलाई बधाई दिइयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष भण्डारीले चपस कास्कीको पछिल्लो टिमले उदाहरणीय काम गरेको बताइन् । जोखिमका बेला आइपर्ने चुनौतीको सामना गर्दै अवसर खोज्नुपर्ने उनको भनाई थियो । भण्डारीले चलचित्र बिटलाई मुलधारमा ल्याउन महासंघबाट पहल हुने प्रतिबद्धता जनाइन् ।
उनले कोरोना कालिन समयमा सुरक्षित हुँदै समाचार संकलनमा खटिन पत्रकारलाई आग्रह गरेकी छिन् । चलचित्र पत्रकार संघ कास्कीका समस्यामा महासंघ सधै साथमा रहेको उल्लेख गर्दै योजना बनाएर सँगै कार्यक्रम तय गर्ने पनि उनले बताइन् । भण्डारीले पत्रकारलाई कार्डको दुरुपयोग नगर्न आग्रह गरेकी छिन् । कामका बेला मात्र कार्डको प्रयोग गरी महासंघ कास्कीको गरिमालाई जोगाउन उनको अनुरोध छ ।
चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्था २०६० सालमा जन्मिएको जानकारी गराए । उनले पछिल्लो कार्यसमितिबाट भइरहेका गतिविधि देखेर आफु खुशी भएको अभिव्यक्ति दिए । महासंघको अहिलेको कार्यसमितिमा चलचित्र पत्रकार संघ कास्कीका साथीहरुको सहभागीता राम्रो भएको बताउँदै आगामी दिनमा महासंघकै समन्वयमा संघले कार्यक्रम गर्ने गरी वातावरण निर्माण गर्नेमा आफु प्रतिबद्ध रहेको उनले बताए ।
संघका अध्यक्ष गिरीले भित्तेपात्रो विमोचन संघको कोषवृद्धिका लागि गरिएको जानकारी गराए । एशोसियट संस्था चपस कास्की भएता पनि महासंघसँग समन्वय गरेर आफुहरुले कार्यक्रम गर्ने योजना बनाएको उनले बताए । गिरी महासंघबाट सहयोग पाउनेमा विश्वस्त छन् । चपस कास्कीका कार्यसमिति सदस्यहरुको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमलाई सचिव प्रभु अधिकारीले संचालन गरेका थिए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन