
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
६प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । गत वर्षदेखि नै प्यारालाइसिसले थलिएका पोखरा–११ काहूँका विष्णु परियारलाई आइतबार रोगले झनै च्याप्यो । मणिपाल शिक्षण अस्पतालको आईसीयूमा उपचार गराइरहेका उनको परिवारलाई रोगसँगै भोकले पनि उस्तै पिरोल्दै थियो । । चरम आर्थिक समस्या, अर्कोतर्फ कोरोनाको महामारी । रोग र भोक दुवैले थलिएका परियारको दुःखमा मलम लगाउन दलित महिला संघ (फेडो) सहयोगी बनेर देखा प¥र्यो ।
विष्णु परियारका जेठो छोरा दुर्घटनामा परे । उता, बुहारी सुत्केरी अवस्थामा छिन् । कान्छो छोरा कुवेत जाने वित्तिकै कोरोना महामारी सुरु भयो । दसैंको मुखैमा उनको परिवारमा एकपछि अर्को गर्दै दुःखका श्रृंखलाहरु बढ्दै गईरहेका छन् । नजिकिदैं गरेको चाडमा न घरमा खुशी छ, न त मनमा नै ।
सिलाइ पेसा गरेर आम्दानी गर्ने श्रीमान थलिएदेखि सीता परियारको आँखामा आँशु थामिएको छैन । जेठो छोराले ल्याएको दसैं खर्च बुबाकै उपचारमा सकियो । वडा कार्यालयले विष्णुको उपचार गर्न १० हजार रुपैयाँ दियो । श्रीमान निको हुने नहुने द्विविधा त छ नै, उपचार खर्च सम्झेर उनको नौनाडी गल्छन् । चाडवाड आएकोमा उनलाई कत्ति पनि हर्ष छैन ।
मंगलबार दलित महिला संघ (फेडो) कास्कीले भने उनको ओठमा थोरै भए पनि मुस्कान भ¥यो । फेडोका प्रतिनिधि खाद्यान्न र रकम सहयोग गर्न पुगेपछि उनको मुहार केही उजेलियो । फेडोले उनलाई दसैं राहत प्रदान गरेको हो । राहत सामग्रीमा थियो एक बोरा चामल, २ किलो दाल, २ किलो चिनी, १ किलो नुन, २ लिटर तेल, १ पाउँ चियापत्ती, आधा किलो मस्यौरा र १ हजार रुपैयाँ । राहत बुझेपछि सीताले जसोतसो दसैं टर्ने बताइन् । फेडोलाई धन्यवाद दिइन् ।
अमेरिका निवासी समाजसेवीबाट संकलित रकमबाट फेडोले पोखराका विपन्न, अपांग एवं एकल महिलालाई राहत प्रदान गरेको हो । अमेरिकामा रहेकी पर्वतकी विष्णुमाया परियारको पहलमा सहयोग संकलन भएको थियो । उनीसहित रन्चु थापा, मनकुमारी पुन, तुमला श्रेष्ठ, उर्मिला लाम्गादे, यमुना पोखरेल, अतिकला लापा, चमेली परियार, कल्पना रामदाम, चुङला शेर्पा, कृष्ण सिंह, उजेली रामजाली, बिमला लिम्बु र भुवन विश्वकर्माले आर्थिक सहयोग गरेका थिए । फेडो कास्कीले पोखराको बाटुलेचौर, हेमजा, काहूँ, बाँझापाटन, छोरेपाटन, घारीपाटन, कालिका, गगनगौंडा र रिठ्ठेपानीका १६ महिलालाई राहत वितरण गरेको सहसचिव सरस्वती परियारले जानकारी दिइन् ।
फेडो कास्की अध्यक्ष कोपिला गायकले कोरोना महामारीमा दलित महिलाको आर्थिक अवस्था झनै खस्किएको बताइन् । ‘यहीं बेला चाडवाड आउँदा भार झनै थपिन्छ,’ उनले भनिन, ‘थोरै भएपनि राहत होस् भनेर सहयोग गरेका हौं ।’
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ