
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
पोखरा । पोखरा महानगरपालिका वडा नंं ३३ मा कृयाशिल सिलिङ्गे महिला चेतना समूहको चौधौं साधारणसभा एवम् छैटौं अधिवेशनले कर्णकुमारी महतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
उपाध्यक्षमा सरला महत, सचिवमा सीता केसी महत, कोषाध्यक्षमा डीलमाया थापा र सहसचिवमा सविता आचार्य पौडेल हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा सुनिता अर्याल महत, विष्णु पौडेल, कोपिला क्षेत्री, गंगा क्षेत्री, लक्ष्मी जमरकट्टेल पौडेल, भूमिका आचार्य पौडेल, रीता विक र जौमाया विक रहनुभएको छ ।
यस अघि अधिवेशनको उद्घाटन समारोहमा पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य शोभा नेपालीले महिलाहरूको जागरुकता आवश्यक भएको बताउँदै यसका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समूहकी अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव इन्दिरा पौडेलले गर्नुभएको थियो भने स्वागत सल्लाहकार सुनिता अर्याल महतले गर्नुभयो । कोषाध्यक्ष निर्मला पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा समाजसेवी गुरुप्रसाद पौडेल, कर्णकुमारी महत लगायतले समाजिक जागरणमा महिलाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन