
१कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
२धितोपत्र बजारमा कारोबारमै नआएको कम्पनीको शेयर कसरी किने गृहमन्त्री सुधनले !
३फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
४पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
५रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
६अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
९मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
१०गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
११गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१२सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
८पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११धितोपत्र बजारमा कारोबारमै नआएको कम्पनीको शेयर कसरी किने गृहमन्त्री सुधनले !
१२महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
पोखरा । प्रहरीले पाँचसय ग्राम लागूऔषध गाँजासहित एकजना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले टोलीले गाँजासहित सनम लिम्बुलाई गत पुस २९ गते साँझपख पक्राउ गरेको हो ।
पाँचथर जिल्ला, मिक्लाजुङ गाउँपालिका वडा नं. ८ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका वडा नं. ११ मा फुलबारीमा बस्ने वर्ष १९ को लिम्बुलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा लुकाईछिपाई राखेको अवस्थामा सनमको कोठाबाट प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो । पक्राउ परेका सनमलाई लागूऔषध सम्बन्धि कसूर अन्तर्गत थुनामा राखी अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ