
१स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
२कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
३मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
४टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
५सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
६स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
७‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
८‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
९गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१०कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
११२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
१२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१०पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
११कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
पोखरा । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको पहिलो बैठकले कार्यसमिति सदस्य, सल्लाहकार चयन एवं विभिन्न उपसमिति गठन गरेको छ ।
महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा आज बागलुङमा सम्पन्न बैठकले उमन स्किल डेभलपमेण्टका रामकली खड्का, चरक मेमोरियल मेडिकेयर अस्पतालका रामचन्द्र रेग्मी, लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, भिरकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष भक्तबहादुर केसी तथा पोखरा भिलेज रिसोर्टका हरिप्रसाद गैरेलाई कार्यसमिति सदस्य पदमा मनोनित गरेको हो ।
त्यस्तै बैठकले नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासङ्घका एशोसिएट्स उपाध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वउपाध्यक्ष आजाद श्रेष्ठ, पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ, चन्द्रकृष्ण कर्माचार्य र होमनारायण श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरेको छ ।
महासङ्घ गण्डकीअन्तर्गत उपसमिति गठन गर्ने सिलसिलामा रोजगारदाता परिषद् सभापतिमा लक्ष्मीप्रसाद त्रिपाठी, महिला उद्यम विकास समितिको सभापतिमा रामकली खड्का, प्रशासन उपसमितिमा मोतिप्रसाद पौडेल, पर्यटन व्यवस्थापन उपसमितिमा सूर्यबहादुर भुजेल तथा विधान संशोधनका लागि गण्डकी प्रदेशस्तरीय मस्यौदा उपसमितिमा ओमप्रसाद पौडेल चयन हुनुभएको छ ।
महासङ्घ गण्डकीको यही पुस ११ गते सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ