
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
६प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । किसानहरुको आर्थिक समृद्धिका लागि सञ्चालित किसान जागरण सहकारी पोखरा–७, मासबारको नेतृत्व चयन भएको छ । मोतिराम बरालको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मतिमा निर्वाचित गरिएको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा निर्वतमान वडाध्यक्ष लेखबहादुर केसी, सचिवमा शिवप्रसाद बराल र कोषाध्यक्षमा देवेन्द्रराज लम्साल निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा दीपक कार्की, इन्दिरा बराल, दुर्गा पराजुली, तारा पौडेल र मैया गिरी चयन हुनु भएको छ । सहकारीको लेखा समिति संयोजकमा निर्मल खत्री र सदस्यहरुमा अनिरुद्र बराल र राजकुमारी थापालाई जिम्मेवारी तोकिएको छ ।
सहकारी सञ्चालक समितिका अध्यक्ष बरालले किसानहरुको आर्थिक अवस्थालाई सुदृढ गर्न, बचत तथा ऋणको सहज वातावरण बनाउन सहकारीको स्थापना गरिएको बताउनुभयो । अध्यक्ष बरालले आजसम्म आईपुग्दा सहकारीले चौतर्फी क्षेत्रमा उल्लेखनीय कार्य गरेको र आफ्नो कार्यकालमा ती गतिविधिहरुलाई झनै सबल र सफल रुपमा निरन्तरता दिने बताउनुभयो ।
कोरोना महामारीका कारण सबै एकै ठाउँमा एकैदिन भेला भई साधारणसभा गर्न नसकिने भएपछि ५ दिनमा पालैपालो सदस्यहरुलाई उपस्थित गराई साधारणसभा सम्पन्न गरिएको संस्थाका सचिव शिवप्रसाद बरालले जानकारी दिनुभयो । सहकारीले पुस ५ गतेदेखि दैनिक रुपमा सीमित शेयर सदस्यहरुको उपस्थिति गराई पुस १० गतेका दिन नयाँ कार्यसमिति चयन गरिएको हो ।
केशवराज बरालको संयोजकत्वमा गठित निर्वाचन कमिटीमा शशिकला बराल, दुर्गादत्त न्यौपाने, लिलाभक्त बराल र दामोदर बराल रहनु भएको थियो । निर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन संयोजक केशवराज बरालले सपथ गराउनु भएको थियो भने निर्वाचन कार्यक्रमको संचालन सदस्य दामोदर बरालले गर्नुभएको थियो ।
यसअघि पुस ६ गते भएको साधारणसभाको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष दुर्गादत्त न्यौपानेले गर्नुभएको थियो । उक्त अवसरमा जेष्ठ महिला सदस्य धनकुमारी गिरी, जेष्ठ पुरुष सदस्य डण्डराज शर्मा, असल बचत कर्ता कृष्ण कुमारी बराल, असलऋणी सदस्य राजु कार्की, पूर्व संचालक एवम् नेकपाकी नेतृ उमा कोइरालालाई सम्मान गरिएको थियो ।
त्यसैगरी विभिन्न समयमा भएका बाल प्रतियोगितामा विजयी हुने आकाश पौडेल, सुजल अधिकारी, स्वर्णिम बराललाई समेत पुरस्कार वितरण गरिएको थियो । संस्थाका अध्यक्ष मोतिराम बराललको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव शिव प्रसाद बरालले गर्नुभएको जानकारी संस्थाका सदस्य इन्दिरा बरालले दिनुभयो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ