
१पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
३फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
४कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
५गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
६भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
७पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
८बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२तिब्बतर्फ ताल पुन: फुट्यो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
कानो, नाइजेरिया । नाइजेरियाको उत्तरी राज्य कात्सिनामा सशस्त्र डाँकुहरूसँगको झडपपछि कम्तीमा ८० विद्यार्थीलाई अपहरणमुक्त गरेको नाइजेसरियाली प्रहरीले आइतबार जनाएको छ ।
शनिबार एक धार्मिक समारोहमा सहभागी भएर फर्किने क्रममा बन्दूकधारी एक समूहले उनीहरूलाई अपहरण गरी लगेको कात्सिना राज्यका प्रहरी प्रवक्ता ग्याम्बो आइसाले बताउनुभयो । स्थानीयले प्रहरीको सहयोगमा आफ्ना बावुनानीहरूलाई छुटाउन फुलानी समुदायको एक वस्तीमा नियन्त्रण लिई आफ्ना बालबालिकालाई केही भएमा फुलानी समुदायमाथी धावा बोल्ने बताएपछि अपहरणकारी उक्त समूहले सबै विदार्थीलाई छोड्न बाध्य बनेका थिए ।
अपहरणमा परेका सबै विदार्थीहरू धार्मिक कार्यक्रममा सहभागी भई माहुता गाउँमा फर्किंने क्रममा अपहरणमा परेका थिए । शनिबार अपहरणमा परेकामध्ये अहिलेसम्म परिवारको सम्पर्कमा आएका छात्रछात्राको सङ्ख्या आइतबार साँझसम्म ११३ पुगेको छ ।
नाइजेरियामा विभिन्न समूहले स्थानीय बालबालिका तथा वयस्क व्यक्तिलाई अपहरण गर्ने र आफू अनुकुल हिडाउँने अभ्यास नौला भने होइनन् ।
नाइजेरियामा अपहरणमा परेका ३४४ जना विद्यार्थीलाई छ दिन पछि फर्काएको ठीक ४८ घण्टामा अर्को अपहरणको घटना भएको हो । उनीहरू अघिल्लो हप्ता अपहरणमा परेका थिए । उनीहरूको अपहरणमा नाइजेरियाली जिहादी समूह बोको हरामको सम्लग्नता रहेको भनी उक्त समूहले जिम्मेवारी लिएको थियो । रासस/एएफपी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने