
१सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
६रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८असई बनाइदिन्छु भन्दै १० लाख ठगी
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
४झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
६साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
७पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
८२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
९विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
१०पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
११घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
१२श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
पोखरा, २२ चैत । नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल ‘अथक’को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त चालिसे र कोषाध्यक्षमा गायत्री पराजुली निर्वाचित भएका छन् । सदस्यमा भेषराज पौडेल चयन भएका छन् भने बाँकी सदस्य तथा सल्लाहकारहरू आगामी कार्यसमिति बैठकबाट चयन गरिने अध्यक्ष कमल पौडेल अथकले बताएका छन् ।
संघका सल्लाहकार लक्ष्मी थापाको संयोजकत्वमा हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले उक्त कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचनपछि नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक लक्ष्मण थापा, सदस्य हीममाया पौडेल र अमृत क्षेत्री तथा सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले अविर, खादा र प्रमाणपत्र प्रदान गरे । यसअघिको कार्यसमितिले भने नयाँ समितिलाई माइन्युट हस्तान्तरण गरेको थियो ।
अधिवेशनको उद्घाटन सत्रमा संघका सल्लाहकार प्रा. डा. लक्ष्मीशरण अधिकारीले लेखकीय स्वतन्त्रता र लोकतन्त्रवादी लेखक–साहित्यकारहरूको जमघट हुने थलोका रूपमा लेखक संघ रहेको बताए । देशको कठिन समयमा लेखक–साहित्यकारहरूको सिर्जनाले विशेष महत्व राख्ने उनको धारणा थियो ।
कार्यक्रममा संघकी अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप, उपाध्यक्ष कमल पौडेल अथक र सचिव सञ्जय न्यौपाने ‘प्राञ्जल’ले समेत बोलेका थिए ।
नयाँ कार्यसमितिले नेपाली साहित्यको विकास र लेखकहरूको हकहितका लागि थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
४झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता