
१तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
३उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
४राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
५फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
६रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
७८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
८रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
९पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
१२नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
९आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
१०बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
पोखरा, २८ साउन । पोखरा महानगरपालिका र दक्षिण कोरियाको युङजिन विश्वविद्यालयबीच प्राविधिक शिक्षाका लागि छात्रवृत्ति र सहकार्यसम्बन्धी सम्झौता भएको छ। पोखरा महानगरका मेयर धनराज आचार्य र विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।
यो सम्झौताले पोखराका विद्यार्थीलाई प्राविधिक शिक्षा, पर्यटन र प्रविधिका क्षेत्रमा अन्तर्राष्ट्रिय अवसर प्रदान गर्नेछ। यसले शिक्षा, संस्कृति र प्राविधिक सहयोगमार्फत दुई देशबीचको सम्बन्ध बलियो बनाउनेछ। सम्झौता अनुसार, विद्यार्थी र अध्येताहरूका लागि शैक्षिक कार्यक्रम, भ्रमण, भर्चुअल कक्षा, संयुक्त अनुसन्धान र नवीन परियोजनाहरूमा सहकार्य हुनेछ।
मेयर आचार्यले यो सम्झौताले कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई पढाइ, सामाजिक सुरक्षा र रोजगारीमा सहयोग पुग्ने बताउनुभयो। पोखरा महानगरले यसका लागि आवश्यक सहजीकरण गर्ने उहाँको भनाइ छ।
युङजिन विश्वविद्यालयका प्रोफेसर चोइले पोखराको शैक्षिक विकासका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो। विशेषगरी प्राविधिक शिक्षा र मानव संसाधन विकासमा पोखरासँग मिलेर काम गर्न इच्छुक रहेको उहाँले उल्लेख गर्नुभयो। यसअघि पनि कोरियाली सरकार र संस्थाहरूको सहयोगमा पोखरामा विभिन्न परियोजना सञ्चालन भएका छन्।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला