
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
काठमाडौं, १३ जेठ । कविता, निबन्ध र नियात्रा लेखनमा स्थापित साहित्यकार सुमन थापा ‘सङ्गम’को कविता कृति ‘अभ्युदय’ सार्बजनिक भएको छ। यसमा ५२ ओटा स्वादिला कविता सङ्ग्रहित छन्।
साहित्यरुपी चेतनाको मसाल बोकेर हिँडेकी प्रभावशाली स्रष्टा हुन्, सुमन। यिनका कविताले विकृति, विसङ्गती र विभेद विरुद्ध औंला ठड्याउँदै समतामूलक एवम् न्यायपूर्ण समाजका पक्षमा शंखघोष गर्दछन्।
जीवनको शास्वत सत्य ‘प्रेम’बाट कोही टाढिन सक्दैन। त्यसैले प्रेम, विरह र विछोड पनि यिनका विषयवस्तु हुन्। यिनले कविताकर्मसँगै आमसञ्चारका माध्यममा विचारप्रधान लेख, नियात्रा र समालोचना पनि लेख्दै आएकी छिन्। यसरी आफूलाई कुशल लेखकका रुपमा चिनाउन सफल भइसकिन्।
नेपालगञ्जको माटोमा जन्मेहुर्केर साढे दुई दशकदेखि साहित्य साधनामा समर्पित सङ्गमको पहिलो कृति हो, ‘माइतीघरको फूल’। त्यस्तै ११ जना कविको संयुक्त सङ्ग्रह ‘प्रेमको आदिम गीत’ दोस्रो कृति।
साहित्यको फूलबारीमा मुस्कुराईरहेकी सङ्गमको नयाँ कृति ‘अभ्युदय’ हालै काठमाडौंमा लोकार्पण गरियो। पुतलिसडकस्थित ग्रिनलिफ भेन्यूमा आयोजित समारोहमा उनको परिवारका चार पुस्ताले लोकार्पण गरेका हुन्। उनका ८४ वर्षीय पिता विष्णुवीर, छोरीहरु समीक्षा, प्रशंसा र कृशला, नातिनीहरु आरुन्या र आभ्याना तथा नाति आयांश केसीले एकसाथ कृति विमोचन गरे।
बिना तामझाम गरिएको कार्यक्रमको सुरुमा कवि सुमनले कृतिबारे जानकारी दिएकी दिइन्। त्यसपछि उनकी छोरी समीक्षाले पाहुनाको स्वागत गरिन्।
कार्यक्रममा कविहरू रमी प्रिया, विश्व सिग्देल, श्रीबाबु कार्की र प्रोल्लास सिन्धुलीयले अभ्युदयमा समावेश कविता वचन गरेका थिए। त्यस्तै साहित्यकार तथा समालोचक डा. शेखरकुमार श्रेष्ठले कृतिबारे टिप्पणी प्रस्तुत गरेका थिए।
उनका संस्मरणात्मक आलेखकहरू पनि पठनीय छन्। त्यसैले संस्मरणात्मक लेखहरूको सङ्गालो प्रकाशनको तयारीमा लाग्नु पर्ने देखिन्छ।
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट