
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
३रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
४रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ले वडाका ६६७ जना कृषकलाई आलुको बीउ प्रदान गरेको छ । राष्ट्रिय आलु तथा मसलाबाली विकास कार्यक्रमअन्तर्गत वडाले ३२ हजार किलो आलुको बीउ वितरण गरेको हो । निलो आलु ११ हजार ५०० किलो, जनदेव (रातो आलु) १८ हजार ५०० किलो र पिभिएस आलु दुई हजार २०० दाना वितरण गरिएको कृषि शाखाका प्राविधिक भरत जैसीले बताउनुभयो ।
उक्त वडामा मात्रै चार लाख ५० हजार केजी बराबरको आलु उत्पादन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त आलुको बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ । बिक्रीको समस्या नरहने भएकाले आफ्नै वडामा नै खपत गरिने योजना छ ।
“खेत बाँझो नराखौँ’ भन्ने अभियान नै वडाले सञ्चालन गरेको छ । हिउँदमा धान काटेपछि अधिकांश खेत बाँभैm राख्ने गरिएकाले अभियान चलाइएको वडाले जनाएको छ । बाँझो जमिनमा आलुलगायत तरकारी तथा तोरी खेती गर्न वडाले कृषकलाई प्रोत्साहन गरेको छ ।
हाल खेत बाँझो नराख्न र आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो । वडाले खरिद गरी ल्याएको माटो परीक्षण मेशिनबाट उक्त क्षेत्रको माटो परीक्षण गर्दा आलु खेतीको लागि उपयुक्त देखिएकोले कृषकलाई अनुदानमा वितरण गरिएको उहाँले बताउनुभयो ।
कृषकलाई ५ देखि ६०० किलोसम्म आवश्यकताको आधारमा आलुको बीउ उपलब्ध गराएर प्रदान गरिएको हो । उक्त वडा आलु खेतीको लागि प्रख्यात मानिँदै आइएको छ । वडामा खपत नभएको खण्डमा वडाले बजार व्यवस्थापन गर्ने र निर्माण गर्न लागेको चिस्यान केन्द्रमा भण्डारणको व्यवस्था गरिने छ । करिब रु तीन करोडको लागतमा सोही वडाको तालिममा चिस्यान केन्द्र निर्माण गर्न प्रक्रिया अघि बढाइ सकिएको छ ।
कोभिड–१९ को सङ्क्रमण बढी रहेकाले कृषि नै आम्दानीको लागि भरपर्दो माध्यम भएकाले ठाउँ सुहाउँदो खेती गरेर जग्गा बाँझो नराख्ने कार्यलाई अभियान नै रुपमा सञ्चालन गर्न लागिएको सो वडा कार्यालयले जनाएको छ ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन