
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, १३ असोज । विश्व पर्यटन दिवस २०२४ को अवसरमा जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट तथा पर्वतीय पर्यटन व्यवस्थापनका विद्यार्थीहरूले विश्व शान्ति स्तूप पदयात्रा र सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे र निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले पदयात्रीलाई अविरल वर्षामा पदयात्रा गरे पनि सफलताको शुभकामना दिएका थिए । विश्व शान्ति स्तूप पदयात्रा र सरसफाइ कार्यक्रम क्याम्पस परिसरबाट सुरु भएको थियो । शिक्षक, विद्यार्थी र नेपाल दिगो पर्यटन क्लव (एनएसटिसी) का सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य केवल पदयात्रा र मनोरञ्जन मात्र नभई, पर्यावरण संरक्षण र दिगो पर्यटनको प्रवर्धन गर्नु थियो । पोखराको विश्व प्रसिद्ध शान्ति स्तूपसम्म पुगेर बाटोका फोहोर सङ्कलन गरेर स्वच्छता कायम गर्ने कामलाई प्राथमिकता दिइयो । सरसफाइ कार्यक्रमले वातावरणप्रतिको जनचेतना बढाउन सफल भएको र यसबाट स्थानीय तथा पर्यटकहरूले सकारात्मक प्रभाव ग्रहण गरेका छन् । पर्यटनको दीर्घकालीन विकासमा योगदान पु¥याउने सन्देश प्रवाह गर्न पदयात्रा र सरसफाइको काम गरिएको कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले जानकारी दिइन ।
कार्यक्रमले सहभागीहरूलाई वातावरणीय दायित्व र दिगो पर्यटनको महत्वबारे सचेत बनाउने अवसर प्रदान गरेको थियो । ‘स्वच्छ पर्यावरणका लागि पर्यटन’, ‘दिगो विकासमा हाम्रो कदम’ जस्ता नाराहरूको गुञ्जायमानबिच सयभन्दा बढी सहभागीहरूले पदयात्राका क्रममा फोहोर सङ्कलन गरिरहेका थिए । पदयात्रा र सरसफाइ कार्यक्रमका सहभागीलाई सातोरी एड्भेन्चर प्रा.लि.ले टिसर्ट र टोपी प्रदान गरेको थियो ।
शान्ति स्तूप पदयात्रा र बाटो सरसफाइ कार्यक्रमले दिगो पर्यटन र वातावरणीय संरक्षणको महत्वलाई उजागर गरेको छ । पोखराको पर्यटन क्षेत्रमा पर्यटन मात्र नभई सरसफाइ जस्ता स्थानीय गतिविधिहरूको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण रहेको तथ्यलाई यो कार्यक्रमले प्रमाणित गरेको छ । सरसफाइ अभियानले वातावरणमा स्वच्छता कायम गर्नुको साथसाथै समुदायलाई पनि एकत्रित गर्ने भूमिका खेलेको छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ