१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, २४ चैत । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दी–भुम्दिमा विभिन्न सामाजिक कार्यमा सक्रिय परिवर्तन युवा क्लबको भित्तेपात्रो विमोचन, ठुलिबिडी खेल मैदान उदघाटन एवम् नयाँ वर्ष–२०८१ को शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अवसरमा ठेलो हान्ने तथा घैटो फुटाउने प्रतियोगिता सम्पन्न भएको छ । ठेलो हान्ने तर्फ खुसिराम बराल प्रथम र राजन बराल द्वितीय भएका थिए । त्यसैगरी, घैटो फुटाउने खेलतर्फ सरोज बराल विजेता भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री एवम् नेकपा माओबादी केन्द्र कास्की जिल्लाका इन्चार्ज रामजी बराल ‘जिवन’ले परिवर्तन युवा क्लबले समाजमा पु¥याएको योगदान र युवाहरुको भूमिकाको महत्वका बारेमा चर्चा गरेका थिए ।
क्लबका अध्यक्ष नरेन्द्र बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बराल, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, युवा क्लब र विभिन्न टोल विकासका प्रतिनिधिहरु, बिद्यालयका प्रधानाध्यापकहरु एवम् आमा समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक एवम् सचिव सुदिप बरालले जानकारी दिए ।