
१पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
२३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
३वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
४गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
५पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
६गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
११रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, ११ असाेज । पोखरा फुटवेयर बिजनेस सेन्टरले पाेखरामा चाडपर्व लक्षित ‘दशैं जुत्ता चप्पल मेला’ शुरू गरेकाे छ । बिभिन्न १० वटा नेपाली जुत्ता कम्पनीहरूद्वारा सयुक्त लगानीमा पोखरामा संचालित जुत्ता चप्पलहरुको शोरुम पोखरा फुटवेयर बिजनेस सेन्टरले दसैं तिहारलाइ लक्षित गरेर बिशेष छुट अफर सहित ‘दशैं जुत्ता चप्पल मेला’ सुरु गरेकाे हाे ।
बिजनेस सेन्टरको सृजनाचोक शोरुम र सिद्धार्थचोक शोरुममा मेला अन्तर्गतको छुट अफर लागू भएको सञ्चालक सबिन कार्कीले जानकारी दिएका छन ।
उनका अनुसार मेलाको अवसरमा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । चाडपर्वको अवसरमा उपभोक्तालाई राहत होस् भन्ने उद्देश्यले मेला आयोजना गरेर छुट प्रदान गरिएको कार्कीले जानकारी दिए ।
शोरुममा १० वटा कम्पनीको ३० भन्दा बढी ब्राण्डका जुत्ता चप्पलहरु उपलब्ध छन् । चाडपर्वलाई लक्षित गरी नयाँ मोडलका जुत्ता चप्पल पनि उपलब्ध रहेको बताइएको छ । ‘दशैं जुत्ता चप्पल मेला’ काे याे छुट अफर कात्तिक ४ गतेसम्म जारी रहने पोखरा फुटवेयर बिजनेस सेन्टरले जनाएकाे छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ