
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१०निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
११मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
१२नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
पोखरा, ५ भदौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की जिल्ला संगठनको सेक्रेटरीमा सहिद पुत्र प्रकाश बास्तोला ‘मार्शल’ चयन भएका छन् ।
विद्यार्थी फाँटबाट उदाएका क्रान्तिकारी नेता प्रकाश ‘मार्शल’लाई आज बसेको नेकपा पश्चिम गण्डक ब्यूरोको बैठकले नयाँ जिम्मेवारी सुम्पिएको हो । यस अघि नेता मार्शल नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा विद्यार्थी जिल्ला संगठन समिति कास्कीको सेक्रेटरीको भूमिकामा कार्यरत थिए । पार्टीको पोखरा महानगर कमिटीको सेक्रेटरी हुँदैं पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको निजी सचिवालयदेखि केन्द्रीय कार्यालयमा समेत कार्यरत थिए ।
जनयुद्धका बेलामा सेनाद्वारा बुबाको हत्या भएपछि कक्षा ७ मा अध्ययनरत रहँदैं देखि लक्ष्मी आदर्श मावि, लेखनाथ शिशुवाको इकाई अध्यक्ष हुँदैं माओवादी आन्दोलनमा होमिएका युवा नेता प्रकाश ‘मार्शल’ कास्कीका विद्यार्थीमाझ लोकप्रिय पात्र हुन् । उनी शैक्षिकदेखि मेडिकल माफियाहरुसँगको संघर्षमा धेरैपटक प्रहरी हिरासतमा बसेका छन् ।
पार्टी प्रतिबन्धित अवस्थामा रहँदा ज्यान जोखिममा राखेर नेता मार्शलले धेरै कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका थिए । निडर, हक्की अनि क्रान्तिकारी स्वभावका युवा नेता प्रकाश ‘मार्शल’को माऊ पार्टीमा सेक्रेटरीको भूमिकामा आएपछि कास्कीमा रहेका पीडित गरिब, किसान र असहायहरुमा आशाको किरण छाएको छ ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ