
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानबाट बङ्गलादेशका पिता शेख मुजिबुर रहमानको जेल संस्मरणमा आधारित ‘बङ्गबन्धुका जेल डायरी’ प्रकाशन भएको छ । बङ्गलादेशमा ‘बङ्गबन्धुको उपाधिले सम्मानित रहमानले जेल बस्दा लेखेको बङ्गाली भाषामा लेखिएका अनुभव र अनुभूतिलाई अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रहमानले बङ्गालादेश निर्माणका क्रममा भोगेका भोगाइ र अनुभूत गरेका अनुभवहरू दक्षिण एसियाका उदीयमान नेताहरूका लागि प्रेरक रहेकाले उहाँद्वारा लिखित तथा बङ्गाल एकेडेमीद्वारा प्रकाशित कृति अनुवाद गरिएको बताउनुभयो ।
उप्रेतीले नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सको आग्रहमा पुस्तकको अनुवाद तथा प्रकाशन गरिएको जनाउँदै यो नेपाल–बङ्गलादेशबीच सांस्कृतिक तथा साहित्यिक आदान–प्रदान गर्ने पहलको निरन्तरता भएको बताउनुभयो ।
मूल भाषा बङ्गालीबाट डा. फकरुल आलमले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको ३६२ पृष्ठको पुस्तकलाई महेश पौड्यालले नेपाली मा अनुवाद गर्नुभएको हो । यसको सम्पादन कुलपति उप्रेतीले गर्नुभएको छ । यसअघि प्रतिष्ठानबाट रहमानद्वारा लिखित पुस्तक ‘ती अधुरा स्मरणहरू’ प्रकाशित भइसकेको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी