
१पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
३फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
४कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
५गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
६भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
७पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
८बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२तिब्बतर्फ ताल पुन: फुट्यो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
मनाङ, ८ असार । यहाँका कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको हो ।
निर्देशनालयले मनाङमा चालु आर्थिक वर्षमा १३ हजार पाँच सय ४० बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले उच्च घनत्व (हाइडेन्सिटी) प्रविधिमा आधारित स्याउका बिरुवा वितरण गरिएको छ ।
कृषकलाई जोनाप्रिन्स चार हजार पाँच सय ५०, गाला चार हजार पाँच सय ३०, फुजी दुई हजार दुई सय ५०, रेड डेलिसियस एक हजार चार सय ३० र गोल्डेन डेलिसियस सात सय ८० प्रजातिका बिरुवा वितरण गरिएको प्रमुख सिलवालले बताउनुभयो । इटालीबाट मनाङसम्म ल्याउँदा प्रतिबिरुवाको रु एक हजार ७९ परेकामा किसानलाई प्रतिबिरुवा रु दुई सय ६९ मा वितरण गरिएको उहाँले बताउनुभयो ।
कार्यालयका अनुसार इटालीबाट ल्याइएका स्याउका बिरुवा कृषि फार्म, कृषक, कृषि कम्पनीलाई ७५ प्रतिशत अनुदानमा वितरण गरिएको छ । बढी स्याउ उत्पादन हुने ङिस्याङ गाउँपालिकाका किसानलाई ११ हजार आठ सय ४०, नासों गाउँपालिकामा एक हजार पाँच सय ७० र चामे गाउँपालिकामा एक सय ३० बिरुवा वितरण गरिएको हो ।
पछिल्लो समय मनाङमा जनघतत्व प्रविधिको स्याउ खेतीमा किसानको आकर्षण बढ्दो रहेको प्रमुख सिलवालले बताउनुभयो । ङिस्याङ–१ भ्राताङस्थित एग्रो मनाङ प्रालिले नेपालमै पहिलो पटक हाइडेन्सिटी प्रविधिका स्याउका बिरुवा ल्याएको उहाँले बताउनुभयो । यसले गर्दा यस प्रविधिको खेतीमा किसानको आकर्षण बढ्न थालेको उहाँले बताउनुभयो ।
मनाङमा मात्रै नभएर मुस्ताङ, जुम्ला, सोलखुम्बु, गोरखा, कालीकोट, मुगुलगायत जिल्लामा हाइडेन्सिटी प्रविधिको स्याउ खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । हाइडेन्सिटी स्याउका बिरुवा विदेशबाट ल्याउँदा महँगो पर्ने र विभिन्न रोग भित्रिन सक्ने सम्भाव्यतालाई दृष्टिगत गरी नेपालमै यस प्रविधिका स्याउका बिरुवा उत्पादन गर्न सकिए किसानलाई मात्रै नभएर देशकै लागि फाइदाजनक हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने