
१‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
नयाँ दिल्ली, ६ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटन क्षेत्रमा भारतको दृष्टिकोण प्राचीन संस्कृत श्लोक ‘अतिथि देवो भवः’ मा आधारित रहेको बताउनुभएको छ ।
यसको अर्थ ‘अतिथि देवता समान हुन्’ भन्ने हो । भिडियो सन्देशमार्फत गोवामा आयोजित जी–२० पर्यटन मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री मोदीले केही समय निकालेर गोवाको सुन्दरताको अन्वेषण गर्न आग्रह गर्नुभयो ।
उहाँले अविश्वसनीय भारतको भावनालाई स्मरण गर्दै भन्नुभयो, “पर्यटन मन्त्रीहरूले विश्वव्यापी रूपमा दुई ट्रिलियन डलरभन्दा बढीको क्षेत्र सम्हालिरहेका भए तापनि उनीहरू आफैं पर्यटक बन्ने मौका विरलै पाउँछन् । जी–२० टुरिजम वर्किङ ग्रुपको समापन तथा अन्तिम बैठकका साथै पर्यटन मन्त्रीस्तरीय बैठक जुन १९ देखि २२ सम्म गोवामा भइरहेको छ ।
प्रधानमन्त्री मोदीले पर्यटन केवल दर्शनीय स्थलमात्र नभएर इमर्सिभ अनुभव पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संगीत होस् वा खाना, कला होस् वा संस्कृति, भारतको विविधता साँच्चिकै भव्य छ ।”
“उच्च हिमालयदेखि घना जङ्गल, सुख्खा मरुभूमिदेखि सुन्दर समुद्र तट, साहसिक खेलदेखि ध्यान केन्द्रसम्म, भारतसँग सबैका लागि केही न केही छ ।” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री मोदीले पर्यटनका लागि विश्वस्तरीय पूर्वाधार निर्माण गर्दै पर्यटन क्षेत्रमा भारतको प्रयास आफ्नो समृद्ध सम्पदाको संरक्षणमा केन्द्रित रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यातायात पूर्वाधारदेखि आतिथ्यता क्षेत्र, सीप विकास र हाम्रो भिसा प्रणालीमा समेत हामीले पर्यटन क्षेत्रलाई हाम्रो सुधारको केन्द्रबिन्दुको रूपमा राखेका छौं ।”
जी–२० को अध्यक्षताका क्रममा भारतले देशका विभिन्न १०० स्थानमा करिब २०० वटा बैठक आयोजना गरिरहेको छ ।
प्रधानमन्त्री मोदीले भन्नुभयो, “यदि तपाईंले यी बैठकका लागि भारत भ्रमण गरिसक्नुभएका आफ्ना साथीहरूलाई सोध्नुभयो भने मलाई विश्वास छ कि कुनै पनि दुई अनुभव समान हुनेछैनन् ।” -रासस/सिन्ह्वा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?