
१२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
लौहपुरुष गणेशमान सिंहको १ सय ८ औ जन्मजयन्तीका अवसरमा समाजसेवी विजयराज आचार्य र देवराज गुरुङले ब्लाङ्केट वितरण
पोखरा, २४ कार्तिक । पोखरा महानगरपालिका १७ मा रहेको पोखरा बृद्धाश्रममा जाडोका लागि आवश्यक ब्लाङ्केट वितरण गरीएको छ । लौहपुरुष गणेशमान सिंहको १ सय ८ औ जन्मजयन्तीका अवसरमा समाजसेवी विजयराज आचार्य र देवराज गुरुङले ब्लाङ्केट वितरण गरेका हुन् ।
बिहीबार आज आश्रममै पुगेर त्यहाँ रहेका वृद्धवृद्धालाई ६१ थान ब्लाङ्केट वितरण गरिएको आचार्यले जानकारी दिएका छन् । केही समययता पोखरामा जाडो बढ्न सुरु गरेको र आश्रमका वृद्धवृद्धालाई ब्लाङ्केटको अपरिहार्य भएको सूचना पाएपछि उक्त सहयोग गरेको समाजसेवी गुरुङले बताए ।
‘जाडो सुरु भएको र वृद्धाश्रममा रहनुभएका आमा बुबाहरुलाई ओढ्ने ब्लाङ्केटको समस्या भएको थाहा पाएपछि सिंहको जन्मजयन्ती अवसर पारेर सहयोग गरेका हौं’ गुरुङले भने । मानवीय सम्वेदनाका दृष्टिकोणले पनि वृद्धाश्रममा सहयोग गर्न पाउँदा एकदमैं खुशी लागेको उनको भनाई थियो ।
भविष्यमा पनि आश्रममा आवश्यक अन्य सामाग्री सहयोगको कार्य जारी राख्ने गुरुङले जनाए । ब्लाङ्केट सहयोग पाएपछि त्यहाँका वृद्धवृद्धाले सहयोगी आचार्य र गुरुङप्रति कृतज्ञता प्रकट गरेका थिए ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ