
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, ११ वैशाख । पोखरा पिस क्लब पोखराको नवौं साधारण सभा तथा छैटौं अधिवेशनले प्रताप आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । क्लबको उपाध्यक्षमा सावित्री अधिकारी, सचिवमा सन्तोष बराल, कोषाध्यक्षमा राजेन्द्र बराल र सहसचिवमा विमला अधिकारी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा विकास बराल, गणेश कुँवर, अस्मिता अधिकारी, पारस शर्मा, अन्जिल बराल, विष्णु सुवेदी र विकल बराल रहेका छन् । क्लबका संस्थापक अध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा भोजराज बराल र लक्ष्मण बरालको निर्वाचन मण्डलले सर्वसम्मति रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।
उद्घाटन सत्रमा सचिव प्रताप आचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य खेमराज तिमिल्सिना व्यक्त गरेका थिए ।
उद्घाटन सत्रमा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र बराल, पोखरा पिस क्लबका संस्थापक अध्यक्ष राजेन्द्र अधिकारी, मासबार आमा समूहका संस्थापक अध्यक्ष कमलादेवी बराल, पोखरा पिस क्लबका अध्यक्ष सुजन बराल, पोखरा पिस क्लबका सल्लाहकार डा.उमानाथ बराल, क्लबका पूर्वअध्यक्षद्वय भोजराज बराल र दामोदर बराल, क्लबका संस्थापक सदस्य लक्ष्मण बराल, नेकपा एमाले पोखरा–७ वडा कमिटीका अध्यक्ष किशोर बराल, नेपाली कांग्रेस पोखरा वडा नं. ७ का सभापति नबिन बराल, मासबार आमा समूहका अध्यक्ष टिका अधिकारी, नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बराल र अभियान युवा क्लबका अध्यक्ष राजु गिरी लगायतले नयाँ बन्ने कार्यसमितिका पदाधिकारीलाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग