
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
दया, माया र करूणाको भाव विद्यालय स्तरबाटै जगाउनुपर्छ भन्ने भाव जागृत गर्ने अभिप्रायले काइण्डनेस क्लब मदरल्याण्ड स्थापना’
पोखरा, २३ फागुन । काइण्डनेस क्लब मदरल्याण्ड बोडिङ स्कुल पोखराको दोस्रो वर्षमा प्रदेश गरेको अवसरमा सम्मान कार्यक्रम गरेको छ । क्लबले पोखराकी समाजसेवी बालिका प्रिन्सा रेग्मीलाई सम्मान गरेको छ । सानै उमेरमा समाज सेवामा सक्रिय रेग्मीलाई क्लबले नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।
कोरोना भाइरस महामारीको बेला निःशुल्क माक्स वितरण, खाद्यन्न वितरण, स्वास्थय सामग्री वितरण, कापी किताब वितरण लगाएतका विभिन्न समाज सेवाको काम गर्दै आएकी छन् । सोही अवसरमा काइण्डनेस क्लबले प्रदान गर्ने काइण्डनेस टिचरको अवार्डबाट नुरमाया केसी सम्मानीत भइन् । केसीले नगद ५ हजार, दोसल्ला र सम्मानपत्र प्राप्त गरीन् । उनीहरु दुबैलाई मदरल्याण्ड बोडिङ स्कुलका निर्देशक त्रिभुवन बराल, विद्यालयक प्रिन्सिपल नारन बराल, काइण्डनेस क्लब मदरल्याण्डकी अध्यक्ष कृर्तिका नागिला लगाएतले सम्मान गरे ।
कार्यक्रममा विद्यालयका निर्देशक त्रिभुवन बरालले सानो उमेरमा नै समाजसेवामा लागेकी प्रिन्साको अभियान अन्य विद्यार्थीका लागि पनि प्रेरणादायी हुने बताए । विद्यालयका प्रिन्सिपल नारन बरालले काइण्डनेस क्लबले उत्कृष्ट काम गर्दै आएको बताउदै प्रिन्सालाई सम्मान गरेर अर्को उत्कृष्ट काम गरेको बताए । उनले प्रिन्साका काम सञ्चारमाध्यमबाट जानकारी लिदै आएको बताए । उनले विद्यालयका विद्यार्थीहरुलाई प्रिन्साको कामले सहयोगी भावना आउने बताए ।
सम्मान पछि प्रिन्सा रेग्मीले थोपा थोपा मिलेर सागर बने जस्तै आफुले गरेको अभियानमा अरुपनि थपिदै जादा नेपाललाई नै सकारत्मक बनाउन सकिने बताइन् । उनले सबैको साथले नै आफु आगाडी बढेको बताइन् । कार्यक्रमको सञ्चालन क्लबका सदस्य निश्चल बास्तोलाले संचालन गरेका थिए ।
काइण्डनेस क्लब मदरल्याण्ड स्थापना भएको एक वर्षमा कल्याणी बालआश्रम लामाचौरका १२ जना बालबालिकाहरूलाई खाद्यान्न, लत्ता कपडा, जुत्ता आदि सामग्री, लकडाउनका बेला समस्यामा परेका १५ जना दृष्टिविहीन र १५ जनाका परिवारलाई खाद्यान्न वितरण, विश्व करूणा दिवसका अवसरमा मानवसेवा आश्रमका ६३ जना बृद्धा आमा र ९ जना बालबालिकालाई जाडोका लागि लत्ता कपडा वितरण लगाएका मानब सेवाका काम गरेको छ ।
दया, माया र करूणाको भाव विद्यालय स्तरबाटै जगाउनुपर्छ भन्ने भाव जागृत गर्ने अभिप्रायले काइण्डनेस क्लब मदरल्याण्ड स्थापना गरेर विभिन्न मानव सेवाका काम गर्दै आएको विद्यालयकी शिक्षिका केशु बरालले जानकारी दिइन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग